फिलिपिन्समा भूकम्पको धक्का

९ बैशाख २०७६, सोमबार १६:३६

फिलिपिन्स । फलिपिन्समा उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलामा समेत गरिएको थियो
भूकम्प ६.३ म्याग्नीच्यूडको भएको अमेरिकी भूगर्भ सर्भेबाट जानकारी भएको छ । फिलिपिनी भूगर्भ केन्द्रले जनाए अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको छ ।