जीतपुरसिमरा उपमहानगरपालिकाको जिल्ला भूमी आयोग बाराका अध्यक्षमा भरत बहादुर घले

ए वान डेस्क
२ माघ २०८१, बुधबार १३:२२

जीतपुरसिमरा उपमहानगरपालिकामा जिल्ला भूमी आयोग, बाराका अध्यक्ष भरत बहादुर घले आएका छन् । उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै
उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, वडाध्यक्ष लगाएत समग्र उपमहानगरपालिकाका कर्मचारीले स्वागत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*