रास्वपाका सभापति लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी

ए वान डेस्क
२ मंसिर २०८१, आईतवार १६:५८

काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने र छविलाल जाेशीलाई पक्राउ पुर्जी जारी गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गर्न पक्राउ गर्न माग गरेकोमा अदालतले उक्त आदेश दिएको हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*