अफगानिस्तानको त्रास : विदेशी फर्किए, नेपाली अझै काबुलमै

ए वान डेस्क
३० श्रावण २०७८, शनिबार ०८:०८

तालिवान विद्रोहीले अफगानिस्तानको उत्तरी शहर मजार–ए–सरिफमा आक्रमण गर्नासाथ भारतले त्यहाँस्थित आफ्नो कन्सुलेट कार्यालय तत्कालै बन्द ग¥यो । उसले आफ्ना नागरिक तथा कूटनीतिक अधिकारीहरुलाई लिनका लागि सैनिक विमान पठायो ।

व्यवसाहिक उडानहरु अवरुद्ध हुनअघि नै अफगानिस्तान छाड्न आफ्ना सबै नागरिकलाई काबुलस्थित भारतीय दूतावासले आग्रह गरिसकेको छ ।

तर, अवस्था यति खराब भइसक्दा पनि आफ्ना नागरिक फिर्ता गर्ने विषयमा नेपाल सरकारले भने कुनै निर्णय गर्न सकेको छैन ।

परराष्ट्र मन्त्रालयसहित १७ वटा मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा छ । मन्त्रिमण्डल बिस्तार हुन नसक्दा परराष्ट्र मामिलासम्बन्धी धेरै विषयहरु थाती रहेका छन् । त्यसमध्येको एउटा अहम मुद्दा अफगानिस्तानमा रहेका नागरिकको सुरक्षित उद्धार हो ।

बिहीबार संसद्मा बोल्दै पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार नगरिए सं

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*