एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा फेला !

ए वान डेस्क
१८ असार २०७५, सोमबार ०८:५२

भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्र बुरारी नजिकै सान्त नगरमा आईतबार विहान एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ ।

तीन तल्ले भवनको पहिलो तलाको हलमा भेन्टिलेटरका लागि प्रयोग हुँदै आएको फलामको ग्रिलमा बालबालिका र किशोरहरुसहित नौ जना झुन्डिएको अवस्थामा फेला परेको हिन्दुस्तान टाईम्सले जनाएको छ ।

मृतकको सबैका आँखामा कपडाको टुक्राले बाँधिएको भेटिएको छ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*