मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कार्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री सोनलले विश्वासको नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिनका लागि...